विराटनगर । रंगेली नगरपालिकाले करको दर घटाएको छ । चालु आर्थिक वर्षका लागि रंगेली नगरपालिकाले विभिन्न शीर्षकमा करको दर बढाएको थियो ।
कर बढाएपछि नागरिक असन्तुष्ट बनेपछि विशेष नगरसभा बोलाएर नगरपालिकाले करको पुरानै दर कायम गरेको हो ।
कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले आन्दोलन गरेको थियो ।
नगरको करको दर पुरानै कायम गरेपछि मेयर दिलिपकुमार अग्रवाल (बगडिया)ले आफ्नो कार्यकाल भरी कर नबढाउने घोषणा गरे ।
मेयर बगडियाले आर्थिक वर्ष २०८१–०८२ का लागि पारित भएको सिफारिस दस्तुर आर्थिक वर्ष २०८०–०८१ बमोजिम नै कायम गरिएको जानकारी दिए ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,373)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)