विराटनगर । अविरल वर्षापछि आएको बाढी, पहिरो, डुवानले देशभर ठूलो क्षति गरेपछि सरकार र प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक बोलाइएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षा, बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् ।
अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको सरकार र प्रतिपक्षी दलले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)