विराटनगर । विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा मापन भएको हो ।
हिजो बिहानबाट सुरु वर्षा रोकिएको छैन । वर्षाका कारण विराटनगरकाे विभिन्न क्षेत्र डुवानमा परेकाे छ ।
पछिल्लाे २४ घण्टामा धेरै वर्षा भएको दोस्रो स्थानमा विराटनगर छ । विराटनगर भन्दा धेरै वर्षा सप्तरीको कञ्चनपुरमा १५१.८ मिलिमिटर मापन भएकाे छ ।
इलामको कन्याममा १०७.२, झापाको कन्काई मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ र कैलालीको धनगढीमा १०१ मिलिमिटर वर्षा मापन भएको छ ।१०० मिलिमिटर भन्दा धेरै वर्षा भएको खण्डमा भारी वर्षा मानिन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)