प्रदेश योजना आयोगको सदस्यमा कोइराला र गच्छदार नियुक्त

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का कोइराला र विराटनगर महानगरपालिका– ४ की गच्छदारलाई सदस्य नियुक्त गरेको हो । उनीहरु नेपाली कांग्रेस कोटाबाट नियुक्त भएका हुन् ।

यसअघि नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्य बनेका सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले बिहीबार नै पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: बिहिबार, १० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.