विराटनगर । कोशी प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टीले तटस्थ बस्ने बताएकाे छ । मुख्यमन्त्रीले विश्वासको मत मागेपछि दलका नेता राजेन्द्र राईले पक्ष र विपक्ष दुवै तर्फ नउभिने बताएका हुन् । उनले तटस्थ बस्ने बताए ।
‘खासमा याे सरकारलाई समर्थन गर्न पर्दैन,… तर पनि यो भन्द अघि दिएको थियौ, केन्द्रमा गठबन्धन भयो अनि समर्थन गरियो भन्ने तर्क होइन, काम गर्ने शंको सुविधा समय पनि दिनुपर्नेकोले,’ उनले भने,‘ अहिले हामी पक्षमा मत हाल्न सक्ने रहेन्, विपक्षमा पनि हाल्दैनों, हामी नो भोटमा जादै केही काम अझै पनि हेर्छाै, अहिले हामी साविकको प्रतिपक्षमा जस्तै प्रतिपक्षमा बस्छौं ।’
केन्द्रको निर्देशन नभई प्रदेशको आफ्नो मौलिक निर्णय गर्ने बताउँदै उनले भने,‘ हामी नो भोटमा जान्छौं ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)