विराटनगर । इटहरी उपमहानगरपालिकाले नगरबस सेवा सुरु गरेको छ । आजदेखि ४ वटा विद्युतीय नगरबस सञ्चालन सुरु गरेको हो । सुरुवाती चरण भन्दै आज र भोलि निःशुल्क सञ्चालन हुनेछ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आज नगर बसको सुरुवात गरे । विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने उनले बताए ।
ग्रामीण भेगमा बस्ने जनतालाई बजारसँग जोड्ने उद्देश्यले बस सञ्चालनमा ल्याएको उनले बताए । तीस वर्षदेखिको इटहरीको सपना आफूले पुरा गरेको उनको दाबी छ ।
नगरबस बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन् । नागरिकलाई बसको सेवा शुल्क २० तोकिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)