संसदकाे वर्षे अधिवेशन अन्त्यको सिफारिस

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अवरोध गर्ने निर्णय गरेपछि सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । भाेलिकाे संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्ने तयारी गरेका थिए । तर संसदमा एमाले सांसद याेगेश भट्टराईले माओवादी युद्धलाई हिंसा भनेपछि माओवादीले विराेध गरेकाे थियाे ।

माओवादीकाे विराेधका कारण आजको बैठक स्थगित भएको थियाे ।

प्रकाशित मिति: आइतबार, ३० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.