प्रकाश तामाङका लागि बन्दैछ पाँच काेठे घर

Satya Sanchar सत्य सञ्चार

भोजपुर । घरबाट हराएको तीन दशकपछि परिवारको सम्पर्कमा आएका भोजपुरका प्रकाश तामाङका लागि घर निर्माण शुरू भएको छ ।

युट्युब च्यानल ‘हेर्ने कथा’ मार्फत परिवारको सम्पर्कमा आएका प्रकाशका लागि भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा घर निर्माण सुरु भएको हो ।

प्रकाशका लागि निर्माण हुने घरको पूर्वमन्त्री एवम् सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घका अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरूपमा शिलान्यास गरे ।

गेसोका अध्यक्ष राईले आफ्नो पुर्ख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिएका छन् । सो जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण सुरु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, २१ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.