भारतीय वेभ सिरिज ताजा खबर सिजन-२ मा विराटनगरका कुशलको गीत

Satya Sanchar सत्य सञ्चार
विराटनगर । हिन्दी वेभ सिरिज ताजा खबर सिजन २ को टेलरमा विराटनगरका गायक कुशल पोखरेलको र्याप गीत समावेश भएको छ ।
पैसामा आधारित रहेकाे वेभ सिरिज ट्रेलरको कभरमा म सँग पैसा बाेलकाे गीत समावेश छ । याे र्याप गीत विराटनगर गायक कुशलले गाएकाे हाे ।
बुधबार मुम्बईमा आयाेजित टेलर सार्वजनिक समारोहमा कुशलले वेभ सिरिजमा प्रयोग भएको ‘त सँग पैसा’ बोलको गीत गाएका थिए ।
डिज्नीप्लस हटस्टारमा मार्फत बनेकाे सिरिज २७ सेप्टेम्बरमा रिलिज हुनेछ ।
सिरिजमा भारतका चर्चित कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, २० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.