विराटनगर । सोमबार १२७ अंकले बढेको सेयर बजार मंगलबार पनि बढेको छ । आज नेप्से परिसूचक ६.९४ अंकले बढेर २८३० अंक पुगेको हो ।
परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज १३ अर्ब ५७ करोडको कारोबार भएको छ । सोमबार १३ अर्ब १० करोडको कारोबार भएको थियो ।
आज कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो । आज निर्जीवन बीमा समूहमा ४.७८ प्रतिशत बढ्यो । जीवन बीमा समूह २.२८ प्रतिशत, विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५ माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)