विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका– ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान करिब साढे ५ बजे भैँसीको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर सुन्दरहरैँचा – ३ लोचनी सोमबारेका ३९ वर्षीय डिल्लीबहादुर बिष्टको मृत्यु भएको हो ।
मोटरले भैँसी गोठ सफा गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
घटनापछि आफन्तले उपचारका लागि विराट टिचिङ अस्पतालमा भर्ना गरेका थिए । अस्पताल पुर्याएलगतै अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)