विराटनगर । मोरङको कटहरीमा रहेको श्री पशुपति जुट मिल्समा आगलागी भएको छ ।
सोमबार दिउँसो कटहरी गाउँपालिका ४ मा रहेको श्री पशुपति जुट मिल्समा आगलागी भएको हो । दमकलको सहयोगमा आगो करिब डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मिल्सको कच्चा पदार्थ जुट जलेको जुट मिल्सका प्रवन्ध निर्देशक अमित जैनले जानकारी दिए ।
आगलागीको कारण भने खुल्न नसकेको बताउँदै उनले भने,‘ मेसिन चलिरहेको बेला आगो लागेको हो, सर्ट सर्किट भएर हुनसक्छ ।’
आगलागीबाट ३० लाख हाराहारीको क्षति भएको उनले बताए । आगोले दुई वटा ब्रेकर मेसिनमा पनि क्षति पुगेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)