तीन अंकले बढ्यो नेप्से, कारोबार रकममा उच्च गिरावट

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बुधबार सेयर बजार झिनु अंकले बढेको छ । तीव्र उतारचढावबीच ३.८ अंक बढेर २७८६ अंकमा बजार पुगेको हो । कारोबार रकममा भने उच्च गिरावट आएको छ ।

मंगलबार१८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज भने आज १३ अर्ब ७२ करोड मात्रै कारोबार भएको छ ।

आज बैंकिङ समूहको सूचक ०.९२, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढेको छ ।

विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशतल घटेको छ ।

आज ९८ कम्पनीको मूल्य बढ्यो, १४२ कम्पनीको मुल्य भने घटेको छ ।

प्रकाशित मिति: बुधबार, १२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.