थापा कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इलाका प्रहरी कार्यालय रानीका प्रमुख, इन्सपेक्टर प्रकाश थापा कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बनेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

लाई ‘बेस्ट पुलिस अफ दी’ मन्थको उपाधि प्रदान गरिएको छ ।

विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका कारण उनलाई सर्वोत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, १० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.