काठमाडौं । नेपाली युवा टोली साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको हो ।
नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ ।
पहिलो सेमिफाइनल खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट भएको थियो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथले गोल गरे ।
भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।
नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउ गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)