रामेछापमा पहिरोले तीन घर बगाउँदा दुई जनाको मृत्यु, पाँच जना बेपत्ता

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । रामेछापमा मध्यरातमा पहिरोले तीन घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।  पाँच जना बेपत्ता छन् ।

प्रहरीका अनुसार शैलुङ्ग गाउँपालिका – ३ लेखर्क पहरीगाउँमा आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको हो । मध्यरातमा आएकाे पहिराेमा परि पाँच जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार दुई जनाको मृत्यु भएको जानकारी आएपनि थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.