काठमाडौं । हिमपहिरोले मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा बोक्सीखोला थुनिएको छ ।
आज दिउँसो गएको हिमपहिरोले बाेक्सीखाेला थुनेकाे हाे ।
पहिराेले खाेला थुनेपछि सतर्कता अपनाइएकाे मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
हिमपहिरो गएपछि खोलाको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सर्न भनिएको उनले जानकारी दिए । खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको उनकाे भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)