भारतको उत्तराखण्डमा पहिरो, चार नेपालीको मृत्यु 

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । भारतको उत्तराखण्ड राज्यमा चार नेपालीको मृत्यु भएको छ ।

केदारनाथ नजिकै पहिरोमा परी चार नेपालीको मृत्यु भएको हो । उनीहरु कामका लागि सो ठाउँमा पुगेको भारतीय प्रहरीलाई उदृत गर्दै पिटिआईले जनाएका छन् । 

बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने खाट गडेर नजिकै पहिरोमा पुरिएर  तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।

मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेसिन पुर्याउन नसकिने स्थिति थियो । उद्धारकर्ताले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकालेका छन् । 

प्रकाशित मिति: शुक्रबार, ०७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.