विराटनगर । मोरङको उर्लाबारीमा एक पुरुष मृत भेटिएका छन् ।
उर्लाबारी नगरपालिका– ८ गंगटेमा रहेको प्लटिङको बाटोमा ५६ वर्षीय बुद्धिलाल टुडु मृत फेला परेका हुन् । उनी उर्लाबारी -८ सरस्वती टाेलका बासिन्दा हुन् ।
पुरुष मृत भेटिएको घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पुगेको प्रहरीले टोलीले अनुसन्धान सुरु गरेको हाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)