नेपाल प्रिमियर लिग मंसिरमा गर्ने तयारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालको टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल) १७ मंसिरबाट गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघले १५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता गर्ने तयारी गरेको हो ।

दुई वर्ष अगाडि क्रिकेट संघले भारतीय कम्पनीलाई सम्पूर्ण अधिकार दिएर टी–२० लिग गरेको थियो । तर प्रतियोगिता विवादमा परेको थियो । क्यानमा नयाँ कार्यसमिति चयन भएपछि लिगलाई आफ्नै आयोजना गर्ने भएको हो ।

क्यानले हालै मात्र फ्रन्चाइज टोलीको स्वामित्वका लागि सूचना निकालेको थियो । ६ टिमका लागि १६ वटा आवेदन परेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.