३१ महिनापछि २९ सयमाथि नेप्से, कारोबारमा नयाँ रेकर्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सेयर बजारमा सोमबार २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ ।यो हालसम्मकै उच्च कारोबार हो । आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको थियो ।

आज नेप्से परिसूचक पनि करिब ३१ महिनापछि २९ सय अंक कटेको छ । आज नेप्से परिसूचक ७०.६७ अंकले बढेर २९३१.५२ विन्दुमा पुगेको छ । यसअघि नेप्से २०७८ माघ ४ गते २९३६ विन्दुमा थियो ।

आज छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ । १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति: सोमबार, २८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.