काठमाडौं । सेयर बजारकाे कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।
साताको पहिलो दिन आइतबार नेप्से २८६० अंकमा पुग्दा २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको हाे । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि २२ साउनमा २३ अर्ब ७१ करोडको उच्च कारोबार भएको थियो ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।
आज २२५ कम्पनीको मूल्य बढ्दा १५ को घटेको छ । २ कम्पनीको कारोबार स्थिर छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,990)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,713)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)