विराटनगर । इटहरी उपमहानगरपालिकाले नगरबस सञ्चालनका लागि चार वटा बस ल्याएको छ ।
नगर बस सञ्चालनका लागि ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा चार वटा विद्युतीय बस ल्याएको हो ।
इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पुर्याउने उदेश्यले नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । उनक अनुसार १ असोजबाट नगरबस सञ्चालनमा आउनेछ ।
बसमा सिसि क्यामेरालगायत सुविधा थप गर्ने तयारी भएको नगर प्रमुख पौडेलले बताए ।
इटहरीले नगरबस सञ्चालनको मिति तोके पनि विराटनगरमा टुङ्गो छैन । विराटनगर महानगरपालिकाले २०७९ फागुनमा रुट परीक्षण गरि केही समय भित्र नगरबस सञ्चालन गर्ने घोषणा गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)