बंगलादेशकी प्रधानमन्त्री हसिनाकाे राजीनामा

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । आरक्षण विरोधी आन्दोलनले उग्ररुप लिएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएकी छन् ।

बिबिसीका अनुसार सोमबार उनले राजीनामा दिएकी हुन् । राजीनामा पछि उनले प्रधानमन्त्री कार्यालय पनि छाडेकी छन् ।

अल जजिराका अनुसार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि हसिानले प्रधानमन्त्री कार्यालय गोनो भवन छाडेर सुरक्षित स्थानमा सरेकी छन् । सेनाले उनलाई सुरक्षित स्थानमा सारेकाे हाे ।

जुलाई १५ बाट सुरु कोटा बिरोधी आन्दोलनमा ३०० बढीको ज्यान गइसकेको छ । आइतबार एकै दिन प्रदर्शनका क्रममा ९० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: सोमबार, २१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.