आश्माकुमारीको शिरमा मिस नेपालको ताज  

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आश्माकुमारी केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।

मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले जितेकी छन् । मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावतले जितेकी छन् ।

प्रकाशित मिति: शनिबार, १९ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.