काठमाडौं । मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गड्तौला नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् ।
५८ वर्ष उमेर हदका कारण उनी १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।
गडतौलालाई ३१ असारमा बसेकाे मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि ९ असारमा उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि गड्तौलाले कायममुकायम मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,360)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,113)