त्रिभुवन विश्वविद्यालयको लापरवाही : फेरि दोहोरियो प्रश्नपत्र

Satya Sanchar सत्य सञ्चार

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि पुरानै प्रश्नपत्र दोहोरिएको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तह पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र गत वर्षकै हुबहु दोहोरिएको हो । डीन कार्यालयको लापरवाहीका कारण प्रश्नपत्र दोहोरिएको हो ।

नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद न्यौपानेले डीन कार्यालयको कमजोरीले प्रश्नपत्र दोहोरिएको बताए । सहायक डिन किरण आचार्यले कर्मचारीको कमजोरीले पुरानै प्रश्नपत्र दोहोरिएको बताए ।

विगतमा पनि प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर कर्मचारी उम्किने गरेका थिए ।

मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन किरण आचार्यले मानवीय त्रुटिका कारण नहुनुपर्ने गल्ती भएको बताए ।

प्रकाशित मिति: बिहिबार, १० साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.