विराटनगर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्क नाघेको छ । २७ महिनापछि २४ अंकमाथि पुगेको हो ।
दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले सरकार गठन गरेयता नेप्से परिसूचक निरन्तर बढ्दो छ । आज बजार खुलेको एक घण्टामै २४ सय बिन्दु पार गरेको हो ।
असार १७ गते राती कांग्रेस र एमालेले सम्झौता गर्ने सुइँको पाएपछि सोही दिन बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिनमा परिसूचक २ दिन मात्रै घटेको छ ।
यसअघि २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक निरन्तर बढ्दो स्थितिमा छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,990)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,713)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)