प्रधानमन्त्री ओलीले सम्हाले जिम्मेवारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद सम्हालेका छन् । सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवासमा पद तथा गोपनीयताको शपथ पछि शहीद स्मारक र पार्टी मुख्यालय च्यासल पुगेका थिए । त्यसपछि पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो । तीन वर्षअघि २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबा ओली सत्ताच्यूत भएका थिए ।

प्रकाशित मिति: सोमबार, ३१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.