यस्तो छ केपी शर्मा ओली नेतृत्वकाे २२ सदस्यीय मन्त्रिपरिषद्

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेका छन् । शपथ लगतै उनले २२ सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् । सरकारमा दुई उपप्रधानसहित २२ जना मन्त्री छन् । नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नामावली 

केपी शर्मा ओली : प्रधानमन्त्री

प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकास मन्त्री

विष्णु पौडेल : उपप्रधान तथा अर्थ मन्त्री

पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना मन्त्रालय मन्त्री

रमेश लेखक : गृह मन्त्री

शरतसिंह भण्डारी : श्रम तथा रोजगार मन्त्री

आरजु राणा देउवा :  परराष्ट्र मन्त्री

नवलकिशोर साह सुडी : महिला बालबालिका मन्त्री

देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात मन्त्री

तेजुलाल चौधरी : युवा तथा खेलकुद मन्त्री

प्रदीप यादव : खानेपानी मन्त्री

प्रदीप पौडेल : स्वास्थ्य मन्त्री

अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिला मन्त्री

बद्री प्रसाद पाण्डे : पर्यटन मन्त्री

रामनाथ अधिकारी : कृषि मन्त्री

विद्या भट्टराई : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री

मानवीर राई : रक्षा मन्त्री

दीपक खड्का : जलस्रोत तथा ऊर्जा मन्त्री

राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य मन्त्री

ऐनबहादुर शाही ठकुरी : वन तथा वातावरण मन्त्री

प्रकाशित मिति: सोमबार, ३१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.