काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
संविधानको धारा ७६(२) अनुसार आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुनेछ ।
शुक्रबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले शुक्रबार साँझ संविधानकाे धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)