विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका सुरक्षाका लागि सुरक्षा निकायले आवश्यकता परे गोली समेत चलाउन सक्ने मोरङका सुरक्षा प्रमुखले बताएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘निर्वाचन र आम सञ्चार’ विषयक अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी युवराज कटेल र प्रहरी उपरीक्षक कवित कटवालले मतपेटिका सुरक्षाका लागि गोली समेत चलाउन सक्ने बताएका हुन् ।
प्रजिअ कटेलले निर्वाचन बिथोल्ने वा मतदान प्रक्रियामा अवरोध गर्ने जोसुकै विरुद्ध सुरक्षा प्रोटोकलअनुसार कडा कारबाही गरिने बताए ।
मोरङ प्रहरी प्रमुख कटवालले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आइसकेको र निर्वाचन बिथोल्न खोज्ने केही व्यक्तिलाई पक्राउ गरी निगरानी बढाइएको जानकारी दिए ।
मोरङमा ३०६ मतदान स्थल छन् । जसमध्य मध्ये ४७ वटालाई ‘अति संवेदनशील’छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (997)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)