विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार नै नेकपा एमाले प्रवेश गरेका छन् । उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वसन्त बुढाथोकी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेकपा एमाले प्रवेश गरेका हुन् । उनले एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा पनि गरेका छन् ।
आइतबार मोरङको बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रमका बीच बुढाथोकीले एमाले प्रवेश गरेको घोषणा गरे । उनलाई एमाले उम्मेदवार विनोद ढकाल, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतले पार्टीमा स्वागत गरेका थिए । २५ वर्षीय बुढाथोकी क्षेत्र नम्बर ६ को कान्छा उम्मेदवार हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (997)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)