काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएकाे अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दाबी गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा एक पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई “इतिहासकै सबैभन्दा क्रुर व्यक्तिमध्ये एक” संज्ञा दिँदै उनको मृत्यु भएको दाबी गरेका हुन् । इरानले भने खामेनी जिवित रहेकाे र युद्धको निर्देशन दिइरहेको दाबी गरेकाे छ ।
ट्रम्पका अनुसार अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही र अत्याधुनिक ट्र्याकिङ प्रणालीका कारण खामेनी र अन्य इरानी नेताहरू बच्न सफल भएनन्।
यो घटनालाई ट्रम्पले इरानी जनताका लागि न्याय र आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसरका रूपमा व्याख्या गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)