काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र काठमाडु गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३:३० बजे हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेकाे कर्णालीले खेलेकाे चारवटा प्रतियोगिता मध्ये एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाडु तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडुलाई यो खेल महत्त्वपूर्ण छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (283)